दफा ३५
झुट्टा बिवरण दिन नहुने
कसैले ऐन तथा यस नियमावली बमोजिमको सुविधा लिन झुट्टा विवरण पेस गरेको देखिएमा प्रचलित कानून बमोजिम सजाय हुनेछ।